बब डिलन
कुनै गीतले तपाईंलाई स्पर्श गर्छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो। मैले आफ्ना गीतभित्र धेरै किसिमका कुरा लेखेको छु। र, म त्यसको अर्थ के हो भनेर चिन्ता गर्न गइराखेको छैन।
खिलानाथ ढकाल
ठूला आपराधिक घटनाको अनुसन्धानमा खटिने प्रहरी युनिटको चार घन्टे ‘केरकार’ मा बहालवाला सचिव कृष्णहरि पुष्कर
नेपालन्युज
भाषा शर्मा
‘मेडिकल भिसा’ देखि ‘खेलकुद भिसा’ सम्मको व्यवस्था
विश्वास नेपाली
असुरक्षित स्थानमा बसेका बसोबासीलाई व्यवस्थापन गर्ने नाममा उठिबास लगाएर समस्या र अनिश्चिततामा धकेल्ने गरी सरकार आफ्नै नागरिकप्रति किन पिराहा भयो?
वीरेन्द्र रमण
सेवाग्राही सहायता, एसएमएस अलर्ट र भर्चुअल सुनुवाइमार्फत न्यायमा पहुँच सहज बनाउने उच्च अदालत जनकपुरधामको प्रयास
मदन सिग्देल
यो वर्ष मनसुनमा कम पानी पर्ने प्रक्षेपण गरिएकाले कृषि उत्पादनमा असर पर्ने त छँदै छ, अप्रत्याशित वर्षा र ‘एल निनो’ चरणले निम्त्याउने विपद्को सामना गर्न पनि पूर्वतयारी अपनाउनु बुद्धिमानी हुनेछ।
हाल धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा समेटिएको तत्कालीन दिगम्बरपुर गाविस-४ मा छेडीपोखरी नामको सुन्दर गाउँ थियो, जहाँ ६५ भन्दा बढी किसान परिवार...
काठमाडौँ। दुईतिहाइ बहुमतबाट प्राप्त राजनीतिक दलका अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट प्रस्तुत गर्दै केही सुधारको कार्यक्रम घोषणा गरे तर कार्यान्वयनको विषयमा प्रस्ट खाका प्रस्तुत गर्न भने सकेनन्। अर्थमन्त्री स्वर्णिम वाग्ले प्रस्तुत...
खारेजीमा परेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रिया गैरकानुनी भन्दै अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसको मुख्य जरो निजी दूरसञ्चार सेवाप्रदायक संस्था एनसेलमा रहेको पत्ता लगाएको छ। यस प्रकरणमा एनसेलको नेपालस्थित सञ्चालकहरू सतिशलाल आचार्य, भावना सिंह श्रेष्ठ र सचिनलाल आचार्य सीआईबीको अनुसन्धान दायरामा छन्। सचिन सतिशका भाइ हुन् भने भावना श्रीमती हुन्। एनसेल […]
मानवीय सहयोग तथा अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा ३५ वर्ष बिताएका कृष्ण पहारी मूलतः खाद्य सुरक्षाविज्ञ हुन्। उनले सन् २००५ देखि २०२१ सम्म अन्तर्राष्ट्रिय खाद्य कार्यक्रममा आबद्ध भएर नेपाल, पाकिस्तान, दक्षिण सुडान र पूर्वी अफ्रिका ब्युरोमा काम गरे। नेपालका विश्वविद्यालयहरूका साथै टोक्यो...
लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुआत
सतीनाथ भादुडी
पहिले विश्वभारतीमा प्रकाशित र पछि अनूदित भएर २००४ सालको युगवाणी साप्ताहिक (अङ्क २८)मा छापिएको यो कथा चार कारणले गर्दा महत्त्वपूर्ण छ : पहिलो, यसका लेखक...
Subscribers