पाँच लाख कर्मचारी दलका कार्यकर्ता

जेन-जी आन्दोलनका क्रममा दल निकट निजामती कर्मचारी संगठनका कार्यालयहरुमा तोडफोड र आगजनी भए। सबैजसो दल निकट कर्मचारीका कार्यालय जलेका छन्। सरकारी सुविधा लिएर राजनीतिक संगठनको स्वार्थपूर्तिमा लागेको भन्दै आन्दोलनकारीहरुको आक्रोस कर्मचारी संगठनका कार्यालयहरुमा पोखियो। हुन पनि निजामती कर्मचारी, शिक्षक-प्राध्यापक, स्वास्थ्यकर्मी, इन्जिनियरहरु दल निकट संगठन बनाएर राजनीतिक गतिविधमा संलग्न छन्। उनीहरु आफ्ना निहित स्वार्थपूर्तिका लागि कामै … Continue reading पाँच लाख कर्मचारी दलका कार्यकर्ता