सञ्‍जालमा अनलाइन ठगीको जाल : सात हजारले गुमाए एक अर्ब ७९ लाख

काठमाडौँ। साइबर अपराधको जालो अब किबोर्ड र स्क्रिनभित्र मात्र सीमित रहेन। दैनिक सयौँ नेपाली डिजिटल लुटको सिकार भइरहेका छन्। कुनै बेलाको ‘ह्याकिङ’ शब्द अब विशिष्ट प्रविधि जान्नेहरूका लागि मात्र होइन, घरमै मोबाइल चलाइरहेकाहरूका लागि पनि गम्भीर खतरा बनेको छ। ‘घर बसी–बसी पैसा कमाउनुहोस्, हामी दिन्छौँ तपाईंलाई अनलाइन जब।’ यस्ता पोस्ट हिजोआज फेसबुक र इन्स्टाग्राममा आइरहन्छन्। … Continue reading सञ्‍जालमा अनलाइन ठगीको जाल : सात हजारले गुमाए एक अर्ब ७९ लाख