‘सेतो हात्ती’ बन्दै खेल पूर्वाधार
अमरसिंह चौर, पोखराका खेल पारखी ६७ वर्षीय रुदुमबहादुर गुरुङ पोखरामा हुने कुनै पनि खेल हेर्न छुटाउँदैनन्। २०७६ सालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरा रंगशालामा भएको महिला फुटबलको फाइनल हेर्दा एक्कासि भक्कानिए। उनी फाइनलमा भारतद्वारा २–१ गोलले नेपाल पराजित भयो भनेर दुःखले भक्कानिएका थिएनन्। उनी भावुक बन्नुको कारण थियो, काठमाडौँ उपत्यकाबाहिर आफ्नै ठाउँमा पहिलोपटक … Continue reading ‘सेतो हात्ती’ बन्दै खेल पूर्वाधार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed