हवाई सुरक्षामा ओलीको जोखिमपूर्ण हस्तक्षेप

९ साउन २०८१ दिउँसो। पोखरातर्फ उडान भरेको केही सेकेन्डमै सौर्य एयरलाइन्सको बमबार्डियर विमान एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनामा पर्‍यो। दुर्घटनामा क्याप्टेनबाहेक सबै १८ जनाले ज्यान गुमाए। लगत्तै के खुल्यो भने, यो विमान नियमित उडानमा नभई ‘सी–चेक’ का लागि पोखरा जान लागेको थियो। त्यसैले विमानमा केही यात्रुसँगै सबैजसो सौर्य एयरका प्राविधिक, कर्मचारी र तिनका परिवारजन … Continue reading हवाई सुरक्षामा ओलीको जोखिमपूर्ण हस्तक्षेप