भैँसेपाटीमा ‘गुड फ्राइडे’

दोलखाका तिलक केसीले भैँसेपाटी आवास क्षेत्रमा रेस्टुराँ सुरु गर्ने बेला स्थानीयवासी भन्थे– यस्तो जंगलजस्तो ठाउँमा को खान आउला र? यो १५ वर्षअघिको कुरा हो। अहिले केसीले सञ्चालन गरेको ‘तिरुपति क्याफे एन्ड रेस्टुराँ’ यस क्षेत्रकै चल्तीको रेस्टुराँ बनेको छ। एक दशकअघिसम्म सुनसान यस ठाउँमा तीनचार वर्षयता हरेक साँझ झिलिमिली बत्ती बल्छ, मान्छेहरूको चहलपहलले मध्यरातसम्म भैँसेपाटी जागै … Continue reading भैँसेपाटीमा ‘गुड फ्राइडे’