नक्कली पढ्ने नेपाली

भारतीय लेखक ऋत्विक सिंहको आई डन्ट लभ यु एनिमोर नेपालको बजारमा धेरै बिक्री भएको किताब हो। रोचक कुरा, भारतमा आधिकारिक प्रकाशन हुनुअगावै यसका अवैध वा नक्कली प्रति काठमाडौँका पुस्तक पसल र अनलाइन स्टोरमा छ्यापछ्याप्ती थिए। पेन्गुइन र्‍यान्डम हाउसको शाखा इबरी प्रेसले सन् २०२४ मा छापेको यस किताबको आधिकारिक प्रतिको बिक्री नेपालमा १५ हजार नाघेको थियो। … Continue reading नक्कली पढ्ने नेपाली