भिजिट भिसामा कडाइले नागरिक स्वतन्त्रताको धज्जी

१३ असोज २०८१ को मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० वर्षीया विष्णुमाया शेर्पा (नाम परिवर्तन) सबै जाँच सकिएर प्रस्थान लबीमा चेकइन-बोर्डिङ प्रक्रियाका लागि पर्खिरहेकी थिइन्। दुबई उडानको टिकट, पासपोर्ट र भिसा सबै हातमै थियो। तर, अध्यागमन अधिकृतले उनलाई रोके। कागजात नक्कली भएको शंका लागेको भन्दै उनीसँग सोधपुछ गरियो। अन्ततः उनलाई विमानस्थलबाट फर्काइयो। उनीसँगै ६१ जना महिलालाई … Continue reading भिजिट भिसामा कडाइले नागरिक स्वतन्त्रताको धज्जी