‘पूर्वप्रधानन्यायाधीश वा विज्ञ राखेर संविधानमा के के सुधार गर्नुपर्छ भनेर आयोग बनाउन सकिन्छ’
केदारभक्त माथेमा सशक्त नागरिक हस्ती हुन्। चार दशकदेखि देशको सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रिय छन्। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा जापानका लागि पूर्वराजदूतसमेत रहिसकेका माथेमा देशमा व्याप्त विसंगति, कुशासन र भष्ट्राचारविरुद्ध खरो बोल्छन्। त्यसैले पछिल्लो समयको जेन-जीको आन्दोलनलाई पनि उनी कुशासनविरुद्धको उपज ठान्छन्। अहिलेको सरकारको मुख्य कार्यभार चुनाव गराउने र नयाँ संसद्का लागि … Continue reading ‘पूर्वप्रधानन्यायाधीश वा विज्ञ राखेर संविधानमा के के सुधार गर्नुपर्छ भनेर आयोग बनाउन सकिन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed