जति ऋण रकम, त्यति नै नोक्सानी

नेपाल वायुसेवा निगमले किनेका चिनियाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा पाँच वर्षदेखि घाम तापिरहेका छन्। लिलाम, बिक्री वा लिजमा समेत यी ६ वटा जहाज लिन कोही तयार नभएपछि बिमा र पार्किङको चर्को भारले निगम थिचिएको छ। चीनबाट ल्याइएका ६ मध्ये १५ चैत २०७८ मा एउटा वाई–१२ई नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेर थन्किए पनि बाँकी … Continue reading जति ऋण रकम, त्यति नै नोक्सानी