त्यो दिन उनी मुम्बईको लाइट सिनेमा हलनजिकै आफ्नो कार्यालयमा समाचार सम्पादन गरिरहेका थिए। दिउँसो करिब पौने ४ बजे उनको टेबलमा फोनको घण्टी बज्यो। उनले जसो टेलिफोनको रिसिभर आफ्नो कानमा थापे, उताबाट खबर आयो– केटी थापाको हत्या भयो। उनी अर्थात् भारतका चर्चित क्राइम रिपोर्टर विवेक अग्रवाल। उनले मुम्बईको अपराधबारे १० वटा पुस्तक लेखिसकेका छन्। सुरुमा केटी … Continue reading मुम्बईका एक्ला ‘नेपाली डन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed