आफ्नो अदालत खरानीमै छाडेर बाङ्लादेश सफरमा प्रधानन्यायाधीशको टोली

सर्वोच्च अदालत प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत दुई न्यायाधीश सपना प्रधान मल्ल, विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेलसहितलाई लिएर यतिबेला बाङ्लादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणमा छन्। बाङ्लादेशका प्रधानन्यायाधीश सैयद रेफात अहमदको निमन्त्रणामा शनिबार ढाका पुगेको यो टोली १८ कात्तिकमा नेपाल फर्कने कार्यक्रम रहेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। २४ भदौमा भएको जेन-जी आन्दोलनकारीको … Continue reading आफ्नो अदालत खरानीमै छाडेर बाङ्लादेश सफरमा प्रधानन्यायाधीशको टोली