विश्वविद्यालयमा पहुँचका भरमा नियुक्ति, खुला प्रतिस्पर्धा अवरुद्ध
अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा तीन महिनाभित्र सार्वजनिक नगरे अनुदान रोक्ने चेतावनी दिएका छन्। विश्वविद्यालयमा भइरहेको राजनीतीकरण अन्त्य गर्न प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्नेसमेत उनको भनाइ छ। मन्त्री पुनले छोटो समयमा अनुभूत गरेको यो समस्याको कारण गहिरो छ। त्यसमध्ये एक हो– राजनीतिक प्रभाव र पहुँचका भरमा विश्वविद्यालय सेवामा आफ्ना मान्छे … Continue reading विश्वविद्यालयमा पहुँचका भरमा नियुक्ति, खुला प्रतिस्पर्धा अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed