मदन भण्डारी फाउन्डेसन अर्थात् सरकारी स्रोतमा शक्तिको अभ्यास
नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको विचार चिरस्थायी बनाउँदै बृहत्तर सामाजिक हितका कार्य गर्ने उद्देश्यले २०५६ सालमा स्थापित मदन भण्डारी फाउन्डेसन यतिबेला सरकारी स्रोतको दुरुपयोग गर्दै एमालेमा समानान्तर शक्ति अभ्यास गर्ने मञ्च बनेको छ। फाउन्डेसनको वित्तीय अवस्था बलियो बनाउने प्रमुख स्रोत नै सरकारी अनुदान हो। त्यसको पछिल्लो उदाहरण हो, चालु आर्थिक वर्षको बजेटमा फाउन्डेसन र … Continue reading मदन भण्डारी फाउन्डेसन अर्थात् सरकारी स्रोतमा शक्तिको अभ्यास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed