झलनाथको प्रस्टीकरण- कम्युनिस्ट एकतामा बल पुर्याउन घोषणासभामा सहभागी भएँ
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिँगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू पनि नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरक मत भए पनि आफू सिंगो मुलुकलाई एकताबद्ध गर्न वामपन्थीहरू एकताबद्ध हुनुपर्ने अडानमा रहेकाले आफू पार्टी एकीकरणमा ढिलो गरेर … Continue reading झलनाथको प्रस्टीकरण- कम्युनिस्ट एकतामा बल पुर्याउन घोषणासभामा सहभागी भएँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed