‘ए’ डिभिजन लिग स्थगनको विरुद्धमा सडकमा उत्रिए खेलाडी
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग स्थगित गरेपछि असन्तुष्ट खेलाडीहरूले बिहीबार विरोध प्रदर्शन गरेका छन्। नेपाल खेलाडी संघको अगुवाइमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सअगाडिको सडकमा खेलाडीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै लिग स्थगनको निर्णय फिर्ता लिन माग गरेका छन्। एन्फा कम्प्लेक्सबाहिर प्रदर्शन भइरहँदा संघका प्रमुख अधिकारीहरू भने अनुपस्थित रहे। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अध्यक्ष … Continue reading ‘ए’ डिभिजन लिग स्थगनको विरुद्धमा सडकमा उत्रिए खेलाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed