जेन-जी आन्दोलनका घाइतेलाई जस्तै उद्योग क्षेत्रले पनि तत्काल राहत पाउँछ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको घाइतेलाई तत्काल राहत दिएको झैँ आन्दोलनले मर्माहत भएको निजी क्षेत्रले पनि राहत पाउने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघको शनिबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिइन्। “यो आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति हामीलाई … Continue reading जेन-जी आन्दोलनका घाइतेलाई जस्तै उद्योग क्षेत्रले पनि तत्काल राहत पाउँछ : प्रधानमन्त्री कार्की