मधेसका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, पाएनन् विश्वासको मत
काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा उनले शनिबार राजीनामा घोषणा गरे। विश्वासको मतका लागि उनले समय लिएका थिए । तर, विश्वासको मत नपाउने निश्चितजस्तै भएपछि पदबाट राजीनामाको घोषणा गरे। त्यसअघि उनको पक्षमा मत दिने भनेको नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेश सभाको रोस्ट्रममा भाषण गर्दै विरोध … Continue reading मधेसका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, पाएनन् विश्वासको मत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed