मधेसका सांसदले दले आफ्नै मुखमा मोसो [तस्बिरसहित]

जनकपुर। मधेस प्रदेशका सांसदले आफ्नो मुखमा आफैं मोसो दलेका छन्। नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद रहबर अन्सारीले प्रदेश सभाको रोस्ट्रममा भाषण गर्दै आफ्नै मुखमा आफैँले मोसो दलेका हुन्। उनले कुनै पनि सरकार जनतको नभएको भन्दै प्रदेश सभा बैठकमै आफ्नो मुखमा मोसो दलेका हुन्। उनले प्रदेश सांसद हुनुमा आत्मग्लानि गर्दै विरोधस्वरुप मुखमा मोसो दलेका हुन्। उनले … Continue reading मधेसका सांसदले दले आफ्नै मुखमा मोसो [तस्बिरसहित]