माओवादी केन्द्रभित्रको विवादले ढल्यो सोनल सरकार
जनकपुर। नवगठित नेपाली कम्युनिस्ट पार्टीभित्रको नेकपा माओवादी केन्द्रको विवादका कारण मधेस प्रमुखका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रका दुई सांसदले शनिबार प्रदेशसभमा मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने घोषणा गरेका थिए। आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि सोनलले मतविभाजनको प्रक्रिया सुरु भएपछि राजीनामा दिए। सोनलको राजीनामासँगै जेन-जी आन्दोलनपछि कांग्रेस-एमालेबाहेक दलहरुले मधेस प्रदेशमा … Continue reading माओवादी केन्द्रभित्रको विवादले ढल्यो सोनल सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed