स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन केपी ओलीको आग्रह

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा संघलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन्। राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले लोकतन्त्रका लागि लडेर ल्याएका हक-अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गरे। प्रशासन र प्रहरीलाई पूर्वजानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति … Continue reading स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन केपी ओलीको आग्रह