रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमै फर्किए

काठमाडौँ। ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता-कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन्। राष्ट्रियसभा गृहमा आज (सोमबार) आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले झाँक्री, श्रेष्ठ सहितलाई एमालेमा स्वागत गरे। कार्यक्रममा झाँक्री, श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिमल्सिनासहित केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् । ओलीले उनीहरूलाई … Continue reading रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमै फर्किए