‘चार वर्षअघिको निर्णय गलत थियो भन्ने निष्कर्षमा पुग्यौँ’

काठमाडौँ। निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले चार वर्षअघि एमाले विभाजन गर्ने निर्णय गलत भएको निष्कर्षमा पुगेको बताएका छन्। राष्ट्रियसभा गृहमा सोमबार आयोजित कार्यक्रममा एमाले फर्कंदै उनले आफूहरूको कुनै सर्त नरहेको पनि बताए। “चार वर्षअघि विभिन्न कारणले अर्को बाटो रोज्यौँ। त्यो निर्णय गल्ती थियो भन्ने निष्कर्षमा पुग्यौँ,” उनले भने। उनले एमाले देशको मूलप्रवाह भएको बताए। … Continue reading ‘चार वर्षअघिको निर्णय गलत थियो भन्ने निष्कर्षमा पुग्यौँ’