मातहतका संस्थाबाट अनधिकृत रकम उठाउँदै मदन भण्डारी फाउन्डेसन
काठमाडौँ महानगरपालिका-१० विनायकनगरस्थित धोबीखोला किनारमा रहेको सात रोपनी क्षेत्रफलमा मदन भण्डारी फाउन्डेसन, मदन भण्डारी मेमोरियल कलेज, मदन भण्डारी मेमोरियल उच्च मावि, रेडियो श्वेत शार्दूल र मदन भण्डारी फाउन्डेसनको केन्द्रीय कार्यालय छ। फाउन्डेसनकै स्वामित्वका यी भवन भने संघीय सरकार, काठमाडौँ महानगरपालिका र भारतीय दूतावासको सहयोगमा बनेका हुन्। केही जग्गा सरकारले भोगाधिकारका लागि दिएको हो भने केही … Continue reading मातहतका संस्थाबाट अनधिकृत रकम उठाउँदै मदन भण्डारी फाउन्डेसन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed