ऊर्जा परियोजनाका लागि भुटानलाई भारतले दियो ४० अर्ब ऋण

काठमाडौँ। भारतले ऊर्जा परियोजनाहरूका लागि भुटानलाई ४० अर्ब रुपैयाँ ऋण दिने भएको छ। यो ऋण सहुलियत दरमा प्रदान गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणको क्रममा दुई देशबीच धेरै सम्झौतामा हस्ताक्षर भएको थियो। साथै सहयोगसम्बन्धी धेरै घोषणा गरिएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले एक हजार … Continue reading ऊर्जा परियोजनाका लागि भुटानलाई भारतले दियो ४० अर्ब ऋण