एनपीएलको दोस्रो संस्करण व्यवस्थित गरौँ : सचिव खड्का

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई आर्थिक हिसाबलेभन्दा पनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन्। नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा शनिबार उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठुलो आर्थिक अपेक्षाभन्दा पनि प्रतियोगितालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुपर्ने धारणा राखे। उनले आफ्नो क्षमताअनुसार काम र कर्तव्य … Continue reading एनपीएलको दोस्रो संस्करण व्यवस्थित गरौँ : सचिव खड्का