पूर्वमुख्यमन्त्रीको कब्जामा सरकारी निवास, भाडाको घरमा बहालवाला मुख्यमन्त्री
जनकपुरधाम। अहिलेसम्म मधेस प्रदेशका मुख्यमन्त्रीहरूले नयाँ मुख्यमन्त्रीले शपथ लिनासाथ सरकारी निवास छोड्ने गरेका थिए। तर, यसपटक त्यस्तो देखिएको छैन। मधेसका मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएर पदभारसमेत ग्रहण गरिसकेका छन्। तर, पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल अझै मुख्यमन्त्री निवासमा कब्जा जमाएर बसेका छन्। सात दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनल नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेपछि गठन भएको … Continue reading पूर्वमुख्यमन्त्रीको कब्जामा सरकारी निवास, भाडाको घरमा बहालवाला मुख्यमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed