एकीकृत सुरक्षा योजना स्वीकृत, निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौँ। आगामी २१ फागुनका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगमा सम्पन्न गर्न गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत गरेको छ। गृह मन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए। एकीकृत निर्वाचन सुरक्षा योजना … Continue reading एकीकृत सुरक्षा योजना स्वीकृत, निर्वाचनमा सेना परिचालन गर्न सिफारिस