नेपाल वायुसेवालाई आर्थिक भार थपिएको थपियै
इजरायलको कम्पनीमा डेढ वर्षदेखि थन्किएको नेपाल वायुसेवा निगमको एयरबस ए-३२० को इन्जिनले सिंहदरबार हल्लाएको छ। इजरायलको एयरस्पेस इन्डस्ट्रिज (आईएआई)मा मर्मतपछि पनि थन्क्याएर लिजको इन्जिनमा उडिरहेको निगमको ए-३२० भूमिस्थ (ग्राउन्डेड) हुने संकट चुलिँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले नै हस्तक्षेप गर्नुपर्यो। २७ कात्तिकमा निगमका शीर्ष पदाधिकारीलाई सिंहदरबारमै बोलाएर उनले जसरी भए पनि भुक्तानी गरेर इन्जिन ल्याउन निर्देशन … Continue reading नेपाल वायुसेवालाई आर्थिक भार थपिएको थपियै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed