जेन-जी आन्दोलनमा लुटिएका हतियार पाँचथरको ओडारबाट बरामद, एक युवक पक्राउ

झापा। झापाको दमकमा २४ भदौमा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी लुटिएका हतियार बरामद गरेको छ। पाँचथर मिक्लाजुङ गाउँपालिका ३‚ आरुबोटे लामागाउँका २२ वर्षीय सुशील फियाक (लिम्बू) लाई हिजो (मंगलबार) दिउँसो दमक नगरपालिका ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछमा उनले दमकबाट लुटिएका हतियार आफ्नै … Continue reading जेन-जी आन्दोलनमा लुटिएका हतियार पाँचथरको ओडारबाट बरामद, एक युवक पक्राउ