मन्त्रिपरिषद् निर्णय : सात लाख विद्युतीय राहदानी खरिदका लागि सरकारको स्वीकृति
काठमाडौँ। सरकारले नयाँ राहदानी जारी नभएसम्मको अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीबाट भेरियसन आदेशमार्फत खरिद गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज (शुक्रबार) बसेको बैठकले राहदानी विभागलाई प्रदान गरिएको यो स्वीकृति नागरिकलाई राहदानी ढुवानीमा ढिलाइ नहोस् भन्ने सुनिश्चित गर्ने उद्देश्यका साथ यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता … Continue reading मन्त्रिपरिषद् निर्णय : सात लाख विद्युतीय राहदानी खरिदका लागि सरकारको स्वीकृति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed