अब ११ मंसिरमा कांग्रेस केन्द्रीय समिति बैठक‚ निर्वाचनमा सहभागी हुने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब ११ मंसिरमा बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समिति बैठकले आमनिर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे भने निर्णय गर्न सकेन। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अब केन्द्रीय समिति बैठक ११ मंसिरमा बस्ने जनाए। उनले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने … Continue reading अब ११ मंसिरमा कांग्रेस केन्द्रीय समिति बैठक‚ निर्वाचनमा सहभागी हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed