झलकमान : मूलधार नमानिएका महान् गायक

कोभिड कहरका बेला संगीत/सिनेमाजस्ता कला संसारभरिका धेरै मानिसमा आशाको सञ्चार गर्ने स्रोत बनेको थियो। त्यसैबीच बंगाली स्वरमा गाइएका केही पुराना नेपाली लोकगीत सामाजिक सञ्जालमा फैलिन थाले। तीमध्ये झलकमान गन्धर्वका दुई गीत चर्चित बने– ‘तिम्रै नै माया लाग्दछ साइँली’ र ‘अल्लारे नानी केसी’। स्वर थियो– कलकत्ताका गायक अर्को मुखर्जीको। नेपाली रियालिटी सो र युट्युबका कभर गीतहरूमा … Continue reading झलकमान : मूलधार नमानिएका महान् गायक