निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो। दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। बैठकमा महामन्त्री गगन थापाले निर्णय सुनाएका थिए भने … Continue reading निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed