यस्तो छ कांग्रेस केन्द्रीय कार्यसमित बैठकको निर्णय (पूर्णपाठसहित)

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न सकेको छैन। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले महाधिवेशनको निर्णय थाती राखेर १६ बुँदे निर्णय गरेको छ। बैठकमा शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत समूहको जोड चुनावअघि नै महाधिवेशन गर्नुपर्ने भन्ने छ। इतर पक्षका नेताहरुले भने चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्नेमा जोड दिए। … Continue reading यस्तो छ कांग्रेस केन्द्रीय कार्यसमित बैठकको निर्णय (पूर्णपाठसहित)