वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको सानदार जित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा स्कटल्यान्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको सानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कर्णालीको जितमा वाटले शतक प्रहार गरे। उनी एनपीएलको जारी संस्करणमा शतक … Continue reading वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको सानदार जित