रहेनन् एक्सन हिरो धर्मेन्द्र

काठमाडौँ। बलिउडका ‘एक्सन हिरो’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। करिब ३०० सिनेमामा अभिनय गरेका धर्मेन्द्रको करिअरको अर्जुन हिंगोरानीको फिल्म दिल भी तेरा हम भी तेरेबाट सुरु भएको थियो। १९६० को दशकमा फूल और पत्थर फिल्मबाट एक्सन हिरोका रूपमा उदाएका धर्मेन्द्रलाई मेरा गाँव मेरा देशको सफलताले स्थापित गरेको थियो। सोले, चुपके चुपके, सत्यकाम, … Continue reading रहेनन् एक्सन हिरो धर्मेन्द्र