शवदाह गृह पुग्यो धर्मेन्द्रको परिवार
काठमाडौँ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बलिउड अभिनेता धर्मेन्द्रको परिवार सोमबार मुम्बईको विले पार्ले शवदाह गृहमा पुगेको छ। फिल्मफेयरका अनुसार हेमा मालिनी र उनकी छोरी ईशा देओल शवदाह गृह पुगेका छन्। अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन पनि मुम्बईको विले पार्ले शवदाह गृह पुगेका छन्। उनीहरूबाहेक अभिनेता आमिर खान पनि आइपुगेका छन्। यद्यपि, मृत्युको आधिकारिक … Continue reading शवदाह गृह पुग्यो धर्मेन्द्रको परिवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed