देशभरिका सरकारी अड्डामा बिचौलियाराज

यातायात व्यवस्था कार्यालय ललितपुर एकान्तकुनाको मुख्य गेट छिर्नासाथ भित्तामा ठूलो अक्षरमा लेखिएको छ, ‘बिचौलिया निषेधित क्षेत्र।’ सोधपुछ कक्षमै टाँसिएको यो चेतावनी त्यहाँ हुने अनुचित लाभको गुनासो रोक्न राखिएको हो। तर, त्यही गेटबाहिरको दृश्य बिल्कुलै उल्टो छ– बिचौलिया खुलेआम सेवाग्राहीलाई सकेको दोहन गर्न पर्खिरहेका भेटिन्छन्। १ मंसिरमा लाइसेन्स नवीकरण गर्न पुगेका मोरङका खेमराज बजगाईं बिचौलियाको सिकार … Continue reading देशभरिका सरकारी अड्डामा बिचौलियाराज