एमाले–कांग्रेसको किचलोले अझै अनिश्चित दशौँ राष्ट्रिय खेलकुद

कर्णाली प्रदेश रंगशाला– कर्णाली प्रदेश सरकारको ‘प्रदेशको गौरवको आयोजना’ हो, जहाँ तीन वर्षदेखि निरन्तर काम भइरहेको छ। एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँको लागतमा बनिरहेको यो रंगशाला गएको वर्षको ११ वैशाखमै सक्ने गरी २७ कात्तिक २०७८ मा प्रदेश सरकार र एमएसी-जीएसएल जोइन्ट भेन्चरबीच सम्झौता भएको थियो। उक्त अवधिमा काम नसकिएपछि ६ महिना … Continue reading एमाले–कांग्रेसको किचलोले अझै अनिश्चित दशौँ राष्ट्रिय खेलकुद