अघिअघि नेपाली फिल्म पछिपछि हिन्दी
एक समय थियो, दर्शकहरू नेपाली फिल्म हेर्न हिचकिचाउँथे। समीक्षकहरूको टिप्पणी हुन्थ्यो– नेपाली फिल्म कहिले सुध्रेला? सिनेमाका कथा, प्रस्तुति, गीतसंगीतदेखि फिल्मको बजार दशकौँसम्म बलिउडको नियन्त्रणमा थियो। लाग्थ्यो– यो दबदबा कहिल्यै तोडिँदैन। हलवाला र वितरक पनि भारतीय फिल्मकै आश गरेर बस्थे। तर, केही वर्षयता भारतीय फिल्मको एकल वर्चस्व घटिरहेको छ। हलमा नेपाली फिल्म हेर्ने दर्शक बढिरहेका छन्। … Continue reading अघिअघि नेपाली फिल्म पछिपछि हिन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed