तस्बिरमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सको स्पर्धा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउँदै लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी विजयी भएको हो। टस हारेर पहिलो ब्याटिङ गरेको पोखरा एभेन्जर्स दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सले १९.४ ओभरमा ७ विकेट गुमाउँदै १५१ रन जोडेको हो। यो … Continue reading तस्बिरमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सको स्पर्धा