एनपीएल : पोखरा ३ विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौँ खेलमा जित्नैपर्ने दबाबमा थियो। आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ। लुम्बिनीसँग हार बेहोरे पनि पोखराको प्लेअफमा … Continue reading एनपीएल : पोखरा ३ विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed