समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। निर्वाचन आयोग बहादुर भवन कान्तिपथमा सोमबार कार्यालय स्थापना भएको हो। कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरे। २१ फागुनमा हुने निर्वाचनको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको १२ मंसिरको निर्णयअनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले सोमबारै जिम्मेवारी … Continue reading समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed