जोखिमको अस्त्र बन्दै अन्तरिम आदेश

सरकार वा कुनै सार्वजनिक निकायले गरेका काम, निर्णयले असर परेको ठानेमा अदालतमा रिट निवेदन दर्ता हुने गरेको छ। सामान्यतया रिट निवेदनमा प्रथम दृष्टिमै गल्ती गरेको देखिए र यो विषय नरोक्दा अझै क्षति पुग्ने लागे अन्तरिम आदेश जारी हुन्छ। अन्तरिम आदेशबाट जारी काम र निर्णय रोकिन्छन्। कामै रोकिएका मुद्दामा लामो समय फैसला हुन नसक्दा अन्तरिम आदेशकै … Continue reading जोखिमको अस्त्र बन्दै अन्तरिम आदेश