यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका
काठमाडौँ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन पुसमा हुने भएको छ। सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा पन्ध्रौँ महाधिवेशन २६, २७ र २८ पुसमा गर्ने निर्णय गरेको हो। महामन्त्री गगन थापाका अनुसार कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको बताए। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनतर्फ अघि बढ्ने … Continue reading यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed