सम्भव होला जनकपुरको पुनरागमन?

क्रिकेटमा अन्तिम बल र अन्तिम खेलसम्म नतिजा फेरिन सक्छ भन्ने उक्ति फेरि एकपटक प्रमाणित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले मंगलबार यस्तै अनुभूति गरायो। लगातार चार खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको जनकपुर ‘गर या मर’ को अवस्थामा पाँचौँ खेलमा उत्रिएको थियो। तर, उसले उत्कृष्ट पुनरागमन गर्दै … Continue reading सम्भव होला जनकपुरको पुनरागमन?