मधेस प्रदेश : मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। भोलि २ बजेका लागि प्रदेश सभामा विश्वासको मत लिने वातावरण बनाइदिन आफूले पत्र पठाएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा यादवले जानकारी दिए। सर्वोच्च अदालतले चौबीस घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त … Continue reading मधेस प्रदेश : मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed