वैदेशिक रोजगार : नीति नि:शुल्क, व्यवहारमा शुल्कै शुल्क

वैदेशिक रोजगारमा जाने कामदारका लागि ‘फ्री भिसा, फ्री टिकट’ को नीति लागू भएको १० वर्ष भयो। तर, कामदारले यस्तो सुविधा कहिल्यै प्रयोग गर्न पाएका छैनन्। सरकारको नीतिमा ‘फ्री भिसा, फ्री टिकट’ को व्यवस्था उल्लेख भए पनि कामदार भने अवैध रूपमा रकम बुझाएर विदेश गइरहेका छन्। जेठ २०७१ मा तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसिया र … Continue reading वैदेशिक रोजगार : नीति नि:शुल्क, व्यवहारमा शुल्कै शुल्क