मधेसका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा [भिडियोसहित]

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा गरेका छन्। प्रदेश सभा बैठकमा बुधबार उनले पदबाट राजीनामा दिएको घोषणा गरे। सर्वोच्च अदालतले चौबीस घण्टाभित्र मुख्यमन्त्री यादवलाई प्रदेश सभाबाट विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आज (बुधबार) विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामाको घोषणा गरेका हुन्। नेपाली कांग्रेससहित सात राजनीतिक दलले मुख्यमन्त्री बोल्ने क्रममा प्रदेश … Continue reading मधेसका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा [भिडियोसहित]